१६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन मध्यपुर्व क्षेत्रिय बैठक सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपुर्व क्षेत्रिय बैठक शुक्रवार युएईको दुबईमा सम्पन्न भयो । बैठकलाई सफल र भव्य रुपमा सम्पन्न गराउनको लागि प्रमुख आतिथ्यका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै माननीय खानेपानी मन्त्री विना मगर, विशिष्ट अतिथि पुर्व श्रममन्त्री रमेश लेखक, युएईका लागि कार्यबाहक राजदूत सागर फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि … Continue reading १६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन मध्यपुर्व क्षेत्रिय बैठक सम्पन्न